भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

पत्रकार निर्वाचनको मतगणना सार्वजनिक, सत्ता पक्षीय गठबन्धनलाई ‘बागी’ को चुनौती

पत्रकार निर्वाचनको मतगणना सार्वजनिक, सत्ता पक्षीय गठबन्धनलाई ‘बागी’ को चुनौती

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु भएको छ । एसोसिएट र प्रतिष्ठानतर्फको मतगणना शुक्रबार साँझदेखि शुरु भएको छ । काठमाडौं शाखाको मतगणना पनि रातिदेखि नै सुरु गरिएको थियो ।

काठमाडौं जिल्ला शाखामा कुल मतदाता १ हजार ६४ जना छन् । यसैवीच विभिजिल्ला शाखाहरुबाट चुनावी परिणाम सार्वजनिक भइसकेको छ ।

युनियन र चौतारीको गठबन्धनले जित हात पारेका छन् भने धेरै ठाउँमा बागीले जितेका छन् । केन्द्रीय पदाधिकारीमा पनि सत्ता पक्षीय गठबन्धनलाई ‘बागी’ ले चुनौती दिएको जिल्लाको मत परिणामले देखाएको छ ।

 


Thali Mobile Pvt.Ltd.