भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आक्रमण अन्त्य गर्न दबाब

आक्रमण अन्त्य गर्न दबाब

काठमाडौं । प्यालेस्टाइनमाथिको हमला अन्त्य गर्न दबाब दिइएको छ । इजरायली सरकारलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र आक्रमण तुरुन्तै बन्द गर्न भनिएको हो । प्यालेस्टिनी आमाले दनदनी बलिरहेको शरणार्थी शिविरअगाडि आफ्नो निर्जीव बच्चाको शरीर काखमा राखेर विलाप गरिरहेको दृश्यले संसार रुवाएको छ ।

यो त्रासदी फैलाउन बेलायती हतियार प्रयोग भइहेको बतिपयले आरोप लगाएका छन् । गाजामा कहरको वर्षा इजरायलको एफ–३५ लडाकु विमानले गर्छ । विश्वकै सबैभन्दा घातक लडाकु जेट विमान प्रयोग भइरहेको प्यालेस्टानीहरुले बताएका छन् ।

इजरायलले गाजामा गरेको आक्रमणमा बेलायती हतियारको प्रयोगले पछिल्ला १० महिनामा ३८ हजार प्यालेस्टिनीको ज्यान लिएको छ । यसका बाबजुद, कन्जर्भेटिभ सरकारले हतियार बिक्री निलम्बन नगरी सत्ता छाडेको छ ।

 


Thali Mobile Pvt.Ltd.