भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जबरजस्ती करणी मुद्दामा जुम्लाका वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी मुद्दामा जुम्लाका वडाध्यक्ष पक्राउ

जुम्ला, २४ बैशाख । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले जबरजस्ती करणी मुद्दाका प्रतिवादी रहेका वडाध्यक्षलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्षमाथि थप अनुसन्धान भइरहेको छ । घटनाबारे विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

 


Thali Mobile Pvt.Ltd.