भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

लिम्चुङबुङ समृद्ध अभियानमा जुट्यो

लिम्चुङबुङ समृद्ध अभियानमा जुट्यो

काठमाडौं । लिम्चुङबुङ समृद्ध अभियानमा जुटेको छ । एउटै पुस्तामा गाउँ समृद्ध बनाउने महा– अभियान नारा दिएर लिम्चुङबुङ गाउँपालिका अघि बडेको जनप्रतिनिधिले बताएका छन् ।

प्रकृति सुन्दरताले भरिपुर्ण उदयपुर जिल्लाको लिम्चुङबुङ गाउपालिका नयाँ पर्यटन गन्तव्य घोषणा भए लगगै नयाँ गन्तव्यको रुपमा चर्चा सुरु भएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङ्गले बताए । गाउँपालिकाबासी एक जुट भएर आफ्नो गाउँ आफै बनाउन अभियान थालेको उनको भनाइ छ ।

गाउँपालिकाले देखेको सपनामा सदैव हातमालो रहने पर्यटन व्यावसायी रामसुन्दर बकेले बताए । स्थानीयको सपना नै आफ्नो सपना भएकाले जे पाक्छ त्यहि विक्छ अभियानमार्फत जोडिएको धारणा बकेले राखे । लिम्चुङबुङ गाउँपालिकाले केन्द्रीय सरकारको आशामा भन्दा पनि आफ्ना सडकहरु आफैं निर्माण गर्ने याेजनामा रहेकाे गाउँपालिका अध्यक्ष मेजर राईले बताए ।

 


Thali Mobile Pvt.Ltd.