भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गुल्मीमा खोलाले बगाउँदा एक किशोर बेपत्ता

गुल्मीमा खोलाले बगाउँदा एक किशोर बेपत्ता

काठमाडौं । गुल्मीमा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन्। चन्द्रकोट गाउँपालिका(८ मजुवाका मनबहादुर कुमालका छोरा १६ वर्षीय असिम कुमाललाई खोलाले बगाएर बेपत्ता भएका हुन् ।

आइतबार बिहान माछा मार्ने क्रममा कुमाललाई स्थानीय बडिगाड खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी, डीएसपी शंकर पोखरेलले जानकारी दिए।

प्रहरी चौकी मजुवाका प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको प्रहरी टोली, सशस्त्र प्रहरी विपत उद्धार बेसबाट सहायक प्रहरी नायब निरीक्षक खडग पेमीको कमाण्डमा सातजनाको टोली र स्थानीयसमेत खोजी गरिएको प्रहरीले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.