भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

काठमाण्डौ, २१ माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार आज माघ २१ गते लुम्बिनी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा रहेको छ।

प्रदेश स्थापना दिवसलाई औपचारिक रूपमा विभिन्न कार्यक्रममार्फत मनाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.