भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कन्ट्याक्ट ट्रेसिङ नहुँदा काठमाडौंमा जोखिम बढ्यो


  • भाद्र १७, २०७७
  • 649 Views
कन्ट्याक्ट ट्रेसिङ नहुँदा काठमाडौंमा जोखिम बढ्यो image

काठमाडौ । प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ नहुँदा कोरोना संक्रमण बढेको बढ्यै छ । कोरोना नियन्त्रणका लागि आवश्यक मुख्य पक्ष संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई २४ घण्टाभित्र जानकारी दिनु र ५ दिनसम्म क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण गर्नु हो ।

यो काममै लापरबाही हुनाले निषेधाज्ञामा पनि संक्रमण दर उल्टै बढिरहेको विज्ञको आरोप छ । राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले काठमाडौं महानगरपालिकाले समयमै तालिमप्राप्त जनशक्तिको तयारी गरेर कन्ट्याक्ट ट्रेसिङको काम नगरेकै कारण उपत्यकाका अन्य जिल्लाको तुलनामा संक्रमण बढिरहेको हो ।

काठमाडौं महानगरपालिकाले उपत्यकामा संक्रमण वृद्धि हुनुपूर्व नै तयारी गर्नुपर्नेमा अहिलेसम्म जनशक्ति तयारी नगरेको उनले बताए । जनशक्ति कमी भएपछि महानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यलय र रोग नियन्त्रण महाशाखासित सहयोग मागिरहेको हुन्छ । जुन काम गर्न सम्भव छैन ।

‘इपिडिमोलोजीले घर–घरबाट नमुना संकलन गरेको छ, जुन काम सक्दैन, यो शाखाको काम नीति बनाउने मात्र हो, लागु स्थानीय निकायले गर्नुपर्छ,’ उनले भने । कोभिड १९ महामारीमा कन्ट्याक्ट ट्रेसिङ गर्नको लागि महाशाखाले तीनवटै स्थानीय निकायको हकमा निर्देशिका बनाइसकेको छ । नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.