भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गृह मन्त्रालयले गर्‍यो १८ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ?


  • पुष ४, २०७७
  • 1002 Views
गृह मन्त्रालयले गर्‍यो १८ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ? image

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार विभिन्न १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयमा कार्यरत सहसचिव ढुंडी प्रसाद निरौला ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् ।

यस्तै रामेछाप, पाँचथर, खोटाङ, महोत्तरी, भोजपुर, गुल्मी, डोल्पा, मुगु, उदयपुर, तेह्रथुम लगायत जिल्लाबाट सिडिओहरु सरुवा भएका हुन् । कसको कहाँ सरुवा भयो विस्तृतमा । अन्नपूर्णपोष्ट दैनिकबाट…
cdo

 


Thali Mobile Pvt.Ltd.