भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चन्द्रपुर नगरपालिकामा कांग्रेसका विजयी


  • जेष्ठ ५, २०७९
  • 367 Views
चन्द्रपुर नगरपालिकामा कांग्रेसका विजयी image

रौतहट । चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मेयरमा विजयी भएका छन् । मेयर पदमा सन्जयकुमार काफ्ले नगरप्रमुखमा जयमाला चौधरी निर्वाचित भएकी छन् । काफ्लेले ९ हजार १ सय ६३ मत ल्याएर निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी चौधरीले ११ हजार ३ सय ७८ मत पाएकि छन् ।

उपप्रमुख चौधरीकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६ सय ४० मत पाएकी छन् । चन्द्रपुर नगरपालिकामा १० वटा वडा छन् । कांग्रेसले १, ५, ७, ८ र ९ नम्बर वडा जितेको छ भने २, ३ र ६ नम्बर वडा माओवादीबाट निर्वाचित भएका छन् । नेकपा एमालेले ४ र १० नम्बर वडा जितेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.