भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पश्चिमी वायुको प्रभाव : कस्तो छ तीन दिनको मौसम ?


  • पुष २५, २०७७
  • 781 Views
पश्चिमी वायुको प्रभाव : कस्तो छ तीन दिनको मौसम ? image

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत पहाडि भुभागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। शनिबार दिउँसो प्रदेश १ र लुम्बिनि प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

आइतबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले देशको विभिन्न भू(भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.