भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पाँचथरमा टिपर पल्टिँदा दुई घाइते


  • माघ ६, २०८०
  • 284 Views
पाँचथरमा टिपर पल्टिँदा दुई घाइते image

पाँचथरमा टिपर पल्टिँदा दुई घाइते
नांगीनदेखि फिदिम आउँदै गरेको ना ८ ख २२६ नम्बरको टिपर साँझ पौने ५ बजेतिर अनियन्त्रित भइ फेमेखोला पुलबाट तल खेतमा खसेको थियो ।दुर्घटनामा धनकुटा पाख्रीबास घर भई हाल सुनसरी धरान उपमहानगरपालिका(१३ बस्ने ३२ वर्षीय अशोक रानामगर र फिदिम(११ धुसेनीका २४ वर्षीय प्रताप दर्नाल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहले जानकारी दिए ।

चालकको दाहिने खुट्टा भाँचिएको छ भने अनुहारमा चोट लागेको छ । दर्नालको शरीरमा सामान्य चोट लागेको छ । घाइते दुवै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।कान्तिपुर दैनिकबाट।।।

 


Thali Mobile Pvt.Ltd.