भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सीमामा सशक्त चहलपहलमा सशस्त्र प्रहरी


  • भाद्र १६, २०७७
  • 406 Views
सीमामा सशक्त चहलपहलमा सशस्त्र प्रहरी image

महोत्तरी । मनरा सिसवा-१० मधवा गाउँ नेपाल भारत सीमामै अवस्थित छ । यहाँका आधा घर नेपालमा छन् भने आधा भारततिर । गाउँलेहरू कहिले घाँसदाउरा गर्ने बहानामा त कहिले सरसामान लिन सीमा वारपार गर्न खोज्छन् ।

तर, कोरोना महामारीका बेला सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले कडा निगरानी गरिरहेका छन् । सुरक्षा निगरानीका कारण गाउँमा कोरोना जोखिम केही हदसम्म कम छ। मधवाजस्तै प्रदेश – २ का ८ वटै जिल्लाका दर्जनौं गाउँ भारतीय सीमावर्ती छन् । प्रदेशभरि ४ सय ६४ किलोमिटर नेपाली भू भागमा खुला सिमाना छ।

८ जिल्लाबाट भारत प्रवेश गर्ने २ सय ४६ वटा ठूला—साना सीमा नाका छन् । सीमाबाट हुने आवतजावत बन्द गर्न ५३ स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) राखिएको छ । कोरोनाले अत्यधिक आक्रान्त रहेको भारतबाट यिनै सिमानाका चोरबाटोबाट लुकीछिपी आउजाउ गर्छन् । त्यसलाई रोक्न सुरक्षाकर्मी रातदिन नाका, गल्लीमा पहरा दिइरहेका छन् । अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.