भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

काभ्रेका क्याम्पसहरूमा स्थापना दिवसको अवसरमा पुस्तक प्रदर्शनी


  • मंसिर २८, २०७८
  • 608 Views
काभ्रेका क्याम्पसहरूमा स्थापना दिवसको अवसरमा पुस्तक प्रदर्शनी image

काठमाडौँ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मङ्सिर २२० )को अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, काठमाडौँ उपत्यका परिचालन समितिको आयोजनामा काभ्रे जिल्लाका विभिन्न क्याम्पसहरूमा पुस्तक प्रदर्शनी सम्पन्न भएको छ ।
शुक्रबार बनेपामा अवस्थित चैतन्य बहुमुखी क्याम्पस र आइतबार पाँचखाल नगरपालिकामा अवस्थित सर्वमंगला बहुमुखी क्याम्पस र सर्वमंगला माविमा पुस्तक प्रदर्शनी कार्यक्रम भयो ।

उक्त पुस्तक प्रदर्शनीमा नेपाल मजदुर किसान पार्टी तथा विभिन्न जनवर्गीय सङ्गठनद्वारा विभिन्न समयमा प्रकाशित पुस्तकहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो । प्रदर्शनीमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घद्वारा प्रकाशित एम।सी।सी। सम्झौताविरुद्धको पर्चा वितरण पनि गरिएको थियो । मजदुर दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.