लागूऔषधले व्यक्तिलाई मात्र नभई समाजलाई खोक्रो बनाउँदैछ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषधले व्यक्तिलाई मात्र नभई समाजलाई खोक्रो बनाउँदै लगेको बताएका छन्। शनिबार काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागू औषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै...