धनराजले पनि लिएका थिए मीनबहादुरबाट ९१ लाख
काठमाडौं । ललितपुरस्थित मितेरी सहकारीको रकम हिनामिनामा मुछिएका सत्तारूढ कांग्रेसका उपसभापति धनराज गुरुङले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट झन्डै करोड रकम लिएको खुलेको छ । जुन रकम उनले सहकारीमा बुझाएका थिए ।...