२९ कार्तिक २०८३, आईतवार /
Nov 15, 2026
युनिकोड
२९ कार्तिक २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’
|
भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ
|
यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते
|
पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह
|
माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा
|
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह
|
प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार
|
१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
गत आर्थिक वर्षमा मात्रै सवा २५ अर्ब बेरुजु
पुष १९, २०७८
काठमाडौं । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ह्वात्तै बेरुजु रकम बढेको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६(७७ मा ११ अर्ब ३९ करोड ९९...
उखु खेतीबाट पलायन हुँदै किसान
पुष १९, २०७८
रौतहट । सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएको छ। नगदेबालीको मान्यता पाएको भए पनि किसानका लागि उधारो बालीमा परिणत भएपछि सर्लाही र रौतहटका किसानहरू उखु...
विद्यार्थीबाट अतिरिक्त रकम उठाउने केएमसीको बेसिक साइन्स भवनमा ताला
पुष १९, २०७८
काठमाडौं । काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित बेसिक साइन्स भवनमा विद्यार्थीले ताला लगाएका छन् । कलेजले एमबिबिएसमा अध्ययनरत विद्यार्थीसँग तोकिएभन्दा बढी रकम असुल्न खोजेपछि विद्यार्थी संगठनहरूले आइतबार संयुक्त रूपमा तालाबन्दी गरेका...
मलमा १ अर्ब भ्रष्टाचार
पुष १९, २०७८
काठमाडौं । रासायनिक मल खरिदमा १ अर्बभन्दा बढीको भ्रष्टाचार भएको तथ्य सार्वजनिक भएको छ। यसमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जना र दुई कम्पनी मुछिएका छन्।...
खेलाडीसँगको विवाद मिलेको क्यानको दाबी
पुष १९, २०७८
काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान० ले खेलाडीसँग रहेको विवाद साम्य भएको दाबी गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले सबै पक्षबारे पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग छलफल गरिएको तथा छलफल राम्रो...
नियमित खोपमा कुनै समस्या छैन
पुष १८, २०७८
काठमाडौँ । कोभिड–१९ का कारण नियमित तथा राष्ट्रिय खोप तालिकालाई असर नपरेको पाइएको छ । शिशु जन्मिनेबित्तिकै बीसीजी लगाइसकेपछि निश्चित हप्तापछि रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, एचआईबी, दादुरा, रुबेलालगायतका खोप...
औपचारिकतामा सीमित अमेरिकी प्रजातन्त्र
पुष १८, २०७८
काठमाडौं । प्रजातन्त्रका सबै अवस्था पूरा गर्न जटिल प्रणालीको आवश्यकता हुन्छ । जब त्यो प्रणाली नै प्रजातन्त्र असफल हुनुको कारण बन्छ, तब प्रजातन्त्र औपचारिकतामा मात्र सीमित रहन्छ । अमेरिकी...
बेमौसमी वर्षा : ७ करोड बढी काँचो ईटा नोक्सान
पुष १८, २०७८
काठमाडौं । बेमौसमी वर्षाका कारण कपिलवस्तु रुपन्देही र नवलपरासी गरी ३ जिल्लाका ईटा उद्योगमा ७ करोड बढी काँचो ईटा नोक्सान भएको छ। गत पुस १४ गते परेको अबिरल बर्षाका...
<
1
…
186
187
188
189
190
191
192
…
324
>