समावेशी नारा पार्टीका देखाउँने दाँत मात्र, आन्तरिक कुरा अर्कै
काठमाडौं । सशस्त्र युद्धताका माओवादीले सबैभन्दा बढी प्रचार गरेको मुद्दा थियो, समावेशी। तर, आज उसकै केन्द्रीय कार्यकारिणीमा महिलाको प्रतिनिधित्व न्यून छ। ३३ प्रतिशत महिला सहभागितालाई संविधानले अंगिकार गरे पनि...