२५ आश्विन २०८३, आईतवार /
Oct 11, 2026
युनिकोड
२५ आश्विन २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता
|
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी
|
मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान
|
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान
|
नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध
|
नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो
|
बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज
|
राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
‘मिचोङ्ग’ सामुद्रिक आँधीको नेपालमा आंशिक असर स् कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने
मंसिर १९, २०८०
काठमाडौं । नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा...
रुसी सेनामा नेपालीको अवैध भर्ती स् तत्काल फिर्ता गर्न रुसलाई कूटनीतिक ‘नोट’ ६ नेपालीको मृत्यु भएको परराष्ट्रद्वारा पुष्टि
मंसिर १९, २०८०
काठमाडौँ । रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई कूटनीतिक नोट पठाएको छ । नेपाल सरकारले आफ्नो नीतिविपरीत रुसले नेपालीलाई सेनामा भर्ती गर्दै आइरहेको पनि स्मरण...
पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दा अब एकल इजलासमा
मंसिर १६, २०८०
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामै रहँलान् वा धरौटीमा छुट्लान् रु दुई न्यायाधीशबीच मतैक्य हुन नसकेपछि कौतुहल बढेको छ। उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेले...
‘विपिनको बाटो हेर्दाहेर्दै थाकिसक्यौं’
मंसिर १६, २०८०
कञ्चनपुर । मंसिर ७ मा इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासले अस्थायी युद्धविराम गर्दा भीमदत्त नगरपालिका–३ का महानन्द जोशी खुसी थिए । हमास समूहको नियन्त्रणमा रहेका छोरा विपिन जोशी रिहा...
जैसीले पाएनन् क्षतिपूर्ति
मंसिर १३, २०८०
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक साताभित्रै क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि प्रहरीको गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैसीले चार महिना बितिसक्दासमेत नपाएको गुनासो गरेका छन् । यसअघि गृह...
चार महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब
मंसिर ८, २०८०
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मुलुकको आयात–निर्यात घटेर व्यापार घाटा पनि घटेको छ । यसैबीच विद्युतीय गाडीको आयात बढेको छ भने पेट्रोलको आयात घटेको...
साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुने
मंसिर ८, २०८०
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। ९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच...
नक्कली नोट कारोबारमा जेल परेर छुटेपछि सुन तस्करी
मंसिर ८, २०८०
काठमाडौं । न्युरोडमा ट्राभल एजेन्सी चलाउने गुल्मीका सनद प्रधानको सम्बन्ध नक्कली नोट कारोबार गर्ने गिरोहसँग जोडियो । ०७२ मा प्रहरीले १९ लाख ८७ हजार नक्कली भारतीय रुपैयाँ तथा १९ हजार...
<
1
…
31
32
33
34
35
36
37
…
324
>