वीर अस्पतालमा करारका १३ कर्मचारी भर्ना, १० जना स्वास्थ्यमन्त्री बस्नेतको जिल्लाका
काठमाडौं । वीर अस्पतालमा करारका नयाँ १३ कर्मचारी भर्ना गर्दा १० जना स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् । प्रक्रियासमेत नपुर्याई गरिएको नियुक्तिमा अन्य तीनजना पनि मन्त्रीनिकट छन् । खुला प्रतिस्पर्धाबाट...