भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आगामी निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो


  • भाद्र २६, २०७९
  • 381 Views
आगामी निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो image

काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो।

कार्यालयले १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको जनाएको छ। भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन्।

दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने कार्यलयले जनाएको छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन्। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.