भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

काभ्रेका क्याम्पसहरूमा स्थापना दिवसको अवसरमा पुस्तक प्रदर्शनी


  • मंसिर २८, २०७८
  • 578 Views
काभ्रेका क्याम्पसहरूमा स्थापना दिवसको अवसरमा पुस्तक प्रदर्शनी image

काठमाडौँ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मङ्सिर २२० )को अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, काठमाडौँ उपत्यका परिचालन समितिको आयोजनामा काभ्रे जिल्लाका विभिन्न क्याम्पसहरूमा पुस्तक प्रदर्शनी सम्पन्न भएको छ ।
शुक्रबार बनेपामा अवस्थित चैतन्य बहुमुखी क्याम्पस र आइतबार पाँचखाल नगरपालिकामा अवस्थित सर्वमंगला बहुमुखी क्याम्पस र सर्वमंगला माविमा पुस्तक प्रदर्शनी कार्यक्रम भयो ।

उक्त पुस्तक प्रदर्शनीमा नेपाल मजदुर किसान पार्टी तथा विभिन्न जनवर्गीय सङ्गठनद्वारा विभिन्न समयमा प्रकाशित पुस्तकहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो । प्रदर्शनीमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घद्वारा प्रकाशित एम।सी।सी। सम्झौताविरुद्धको पर्चा वितरण पनि गरिएको थियो । मजदुर दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.