भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मानिसको आवाज सुन्ने बित्तिकै स्वरुप परिवर्तन गर्ने भूतपाेखरी


  • मंसिर २, २०७७
  • 460 Views
मानिसको आवाज सुन्ने बित्तिकै स्वरुप परिवर्तन गर्ने भूतपाेखरी image

दोलखा । दोलखामा अवस्थित कालो पोखरी अदभूत र लजालु रहेको जनविश्वास छ । चुपचाप कुनै आवाज ननिकाली गएमा पोखरीको स्वरुप छर्लङ्ग देखिने र थोरै पनि मानिसको आवाज अथवा होहल्ला सुनिने बित्तिकै स्वरुप नै परिवर्तन भएर आउँछ ।

गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयमबहादुर खड्काको भनाई पनि त्यस्तै छ । जिरी नगरपालिका वडा नम्बर –१ स्थित चार हजार ४३० मिटरको उचाइमा अवस्थित पोखरीको विशेष धार्मिक महत्व रहेको गौरीशंकर गाउँपालिका अध्यक्ष जंग गुरुङको विश्वास पनि त्यस्तै छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सिमानामा रहेका प्रसिद्ध जट्टा पोखरी, पाँच पोखरीभन्दा पश्चिमतिर करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने यस पोखरीमा दिउँसै तारा देखिने अदभूत क्रियाकलाप रहेको कथन पनि छ । स्थानीयले यस पोखरीलाई भूत पोखरी र बौलाहा पोखरीको नामले चिन्ने गरेको गौरीशंकर गाउँपालिकाबासी बताउछन् ।

 


Thali Mobile Pvt.Ltd.