भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुदूरश्चिमको पहिलो विकेट पतन, पावरप्लेमा बनायो ४७ रन


  • मंसिर २२, २०८१
  • 191 Views
सुदूरश्चिमको पहिलो विकेट पतन, पावरप्लेमा बनायो ४७ रन image

काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपीएल )मा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले राम्रो सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा शनिबार लुम्बिनीसँग टस हारेर ब्याटिङ पाएको सुदूरपश्चिमले बिना कुनै विकेटको क्षति ४७ रन बनाएको छ।

दुवै टिमको यो तेस्रो खेल हो। लुम्बिनीले पहिलो खेलमा विराटनगरसँग २ विकेटले हार बेहोरेको थियो भने, दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो पराजय हात परेको थियो।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको थियो। दोस्रो खेलमा काठमाडौं सुदूरपश्चिमसँग ७३ रनले हारेको थियो।

यसैबीच विनोद भण्डारी १७ रन बनाएर आउट भएका छन्। उनले १३ बलमा २ चौका प्रहार गरे। कप्तान रोहित पौडेलले उनको विकेट लिएका हुन्। अन्नपूर्ण दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.