भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मल कारखाना खोल्ने अर्थमन्त्रीको घोषणा

मल कारखाना खोल्ने अर्थमन्त्रीको घोषणा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा मुलुकमै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१, ८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मल उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया थालनी गर्ने बताए ।

रासायनिक मलको दिगो आपूर्तिको व्यवस्था मिलाउने घोषणा गरेका उनले प्राकृतिक र प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्नेमा जोड दिए ।

 


Thali Mobile Pvt.Ltd.