भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु

मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु

काठमाडौं, १९ फागुन । काठमाडौंस्थित मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एक घाइतेको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् ।

अस्पताल परिसरभित्र प्रदर्शन भएपछि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो । मृतकका आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार समयमा उचित उपचार नपाउँदा घाइतेको मृत्यु भएको हो । मृतक धादिङमा भएको सवारी दुर्घटनामा घाइते भएका व्यक्ति रहेको बताइएको छ । दुर्घटनापछि उनलाई उपचारका लागि मनमोहन अस्पताल ल्याइएको थियो ।

घटनापछि अस्पताल क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.