भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ |

प्रभु बैंकका डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

प्रभु बैंकका डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौं । ऋण अपचलन गरेको अभियोगमा सिआइबीको टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।

न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

बोगटीले भने, “दश जनालाई नियन्त्रणमा लिएका छौँ ।” पक्राउ परेका उनीहरुको अहिले छानबिन चलिरहेको छ ।

छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गरिने प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

 


Thali Mobile Pvt.Ltd.