भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

एम्बुलेन्समा गाँजा बरामद भएपछि…

एम्बुलेन्समा गाँजा बरामद भएपछि…

काठमाडौं । गाँजासहितको एम्बुलेन्स सुनसरीको चतराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको प्रहरीले जनाएको छ ।

चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको उक्त एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी.गाँजा सुरक्षा बेश चतराले नियन्त्रणमा लिएको हो ।

 


Thali Mobile Pvt.Ltd.