भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

भारतीय काँग्रेसको निसानामा मोदी

भारतीय काँग्रेसको निसानामा मोदी

एजेन्सी । एजेन्सी । भारतको काँग्रेस पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई निसाना बनाएको छ । अदानी मोदीनिकट उद्योगी व्यवसायी हुन् । काँग्रेस पार्टीले सन् २०२३ देखि नै अदानी समूह संलग्न रहेको विभिन्न घोटाला काण्डको संसदीय जाँच समितिमार्फत जाँच गर्नुपर्ने माग राख्दै आएको छ ।

अदानी समूहले भने अमेरिकाको न्याय विभाग र अमेरिकी विनिमय आयोगले लगाएको सबै प्रकारको आरोपलाई खण्डन गर्दैआएको छ । अमेरिकी लगानीकर्ताहरुले भारतीय अर्बपति गौतम अदानी र उनको कम्पनीसँग सरोकार राख्ने व्यक्तिमाथि २५ करोड अमेरिकी डलर -करिब ३३ अर्ब ६० करोड नेपाली रुपैयाँ घुस दिएको आरोप लागेको छ ।

सौर्य उर्जासम्बन्धी एक सम्झौताको लागि अदानी समूहले भारतीय अधिकारीलाई यो घुस दिएको अमेरिकी लगानीकर्ताले आरोप लगाएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.