भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पूर्व मन्त्री दिपक मनाङे पक्राउ

पूर्व मन्त्री दिपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दिपक मनाङे पक्राउ परेका छन ।

आज काठमाडौँको सानो भर्‍याङबाट उनलाई प्रकाउ गरिएको सिआईबीका एसपी एवं प्रवक्ता होविन्द्र वोगटीले बताए। पक्राउपछि उनलाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरोमा राखिएको छ । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहरिएका मनाङेलाई प्रहरीले पक्राउ गरेको हो ।

मनाङेलाई ५ बर्ष कैदको फैसला सुनाएको छ। मनाङबाट प्रदेश सभा सदस्य निर्वाचित मनाङे गण्डकी प्रदेशमा पटक पटक मन्त्री भएका थिए । सर्बोच्चको फैसलापछि मनाङे फरार थिए ।

तर उनले विज्ञप्ती निकालेर आँफू नभागेको फैसलाको पूर्ण पाठ आएपछि अदालतमा आँफै उपस्थित हुने जनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.