भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

देउतीबज्यै मन्दिरका पुजारी मुलढोकामै मृत फेला

देउतीबज्यै मन्दिरका पुजारी मुलढोकामै मृत फेला

काठमाडौं । सुर्खेत देउतीबज्यै मन्दिरका महिला पुजारी मृत फेला परेकी छन् ।

अन्दाजी ५० वर्षीया पुजारी सरस्वती राजी मन्दिरको मुलढोकामै मृत फेला परेकी हुन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११, बस्ने राजी बिहान ५ बजेतिर मृत भेटिएकी हुन । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन ।

अहिले घटनास्थल घेरबार गरेर राखेको छ । आफन्त आएपछि शव उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। सुर्खेतको प्रशिद्ध धानिर्मकस्थल देउतीबज्यै मन्दिर राजी समुदायसँग जोडिएको मन्दिर हो ।

 


Thali Mobile Pvt.Ltd.