भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे गृहमन्त्रीको जवाफ माग

लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे गृहमन्त्रीको जवाफ माग

काठमाडौं । लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे आम जनता पार्टीका अध्यक्ष प्रभु साहले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालका लाखौं युवा लागुऔषध दुर्व्यसनमा परेको बताए ।

यसको नियन्त्रण सरकारले गर्न नसकेको हो कि नियन्त्रण गर्ने गरी काम नगरेको हो भन्ने आशंका रहेको उनले बताए । यो विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

 


Thali Mobile Pvt.Ltd.