भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

उद्धार कार्यमा सक्रिय हुन सम्बन्धित निकायलाई प्रधानमन्त्रीको आह्वान

उद्धार कार्यमा सक्रिय हुन सम्बन्धित निकायलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो र डुवानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई आह्वान गरेका छन् ।

प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन उनले नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् । साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.