भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

मेलम्ची खानेपानी पाइप बिछ्याउने कार्य सुरु-वडाध्यक्ष रविन्द्र ज्याख्वद्वारा सहयोगका लागि अपिल

मेलम्ची खानेपानी पाइप बिछ्याउने कार्य सुरु-वडाध्यक्ष रविन्द्र ज्याख्वद्वारा सहयोगका लागि अपिल


भक्तपुर, ३० वैशाख । भक्तपुर नगरपालिका वडा नं. ९ अन्तर्गत च्याह्मासिँहदेखि कमलविनायकसम्म मेलम्ची खानेपानी वितरणका लागि पाइप बिछ्याउने कार्य आजदेखि सुरु गरिएको छ।

पूर्वाधार निर्माण कार्यलाई प्रभावकारी अघि बढाउन वडाध्यक्ष रविन्द्र ज्याख्वले सम्पूर्ण वाडावासीमा सहयोग गर्न अपिल गर्नुभएको हाे । कामको क्रममा सडक खन्ने, पाइप बिछ्याउने जस्ता गतिविधिहरूका कारण केही समयका लागि असुविधा हुन सक्ने भएपनि दीर्घकालीन रूपमा यसले ठूलो लाभ पुर्‍याउने बताइएको छ।

वडाध्यक्ष ज्याख्वले स्थानीय बासिन्दा, सवारी चालक, व्यापारी तथा सर्वसाधारणलाई संयमित र सहयोगी भूमिका निर्वाह गर्न पुनः आग्रह गर्नुभएको छ।

 


Thali Mobile Pvt.Ltd.