भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

सरकारका सय दिनः ७० प्रतिशत प्रगति भएको दाबी (पूर्ण पाठसहित)

सरकारका सय दिनः ७० प्रतिशत प्रगति भएको दाबी (पूर्ण पाठसहित)

काठमाण्डौं । सरकारले सय दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम पुरा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । सिंहदरबारबाट सम्बोधन गर्दै उनले सरकारको सय दिनको उपलब्धी सार्वजनिक गरेका हुन ।

सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको बताए । नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको जिकिर गरेका छन् ।

सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको उनको भनाइ छ ।

सय दिनको पूर्ण पाठः

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [337.23 KB]

 


Thali Mobile Pvt.Ltd.