भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

सुनको भाउ स्थिर, चाँदी तोलामा ५ रुपैयाँले बढ्यो

सुनको भाउ स्थिर, चाँदी तोलामा ५ रुपैयाँले बढ्यो

काठमाण्डौ । हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो भने आज सुनको भाउ आज घटबढ भएको छैन । आज पनि सुन त्यही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति मङ्गलवार एकैदिन दुई हजार एक सय रुपैयाँले बढेर सुन अहिलेसम्मकै उच्च भएको र तोलामा बढेर एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने आज बढेको छ । चाँदीको पाँच रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.