भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

तिप्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सर्वसाधारण सडकमा निस्किए

तिप्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सर्वसाधारण सडकमा निस्किए

काठमाडौं । नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको काठमाडौं उपत्यकामा महशुस भएको छ। बिहान पौने ७ बजेको आसपासमा शक्तिशाली भूकम्प गएको हो। खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्रायः ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

कम्पनसँगै काठमाडौंका सर्वसाधारण सडकमा निस्किएका छन्। विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.