भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

दुई करोड नगदसहित तीनजना पक्राउ

दुई करोड नगदसहित तीनजना पक्राउ

काठमाडौं । दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । हुन्डी र अवैध सुन कारोबारको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । क्षेत्रपाटीस्थित नरेश अग्रवालको घरमा छापा मारेर नगदसहित पक्राउ गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

पक्राउ परेका अग्रवाल कपडा व्यवसायी पनि हुन् । अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको विभागले जनाएको छ । विभागको टोलीले बिहीबार राति अग्रवालसहित तीनजनालाई हुन्डी र सुन कारोबारको आरोपमा पक्राउ गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.