भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

२ सय ८९ जना लेखापालहरूको सरुवा

२ सय ८९ जना लेखापालहरूको सरुवा

काठमाडौँ । नेपाल प्रहरी कर्मचारी प्रशासन शाखाले २ सय ८९ जना लेखापालहरूको सरुवा गरेको छ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २८९ जना लेखापालहरूको सरुवा गरेको हो ।

सरुवा भएका स्थानमा हाजिर हुन पठाउन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभसम्मको लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.