भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मालबाहक ट्रक त्रिशुलीमा खस्यो, विवरण आउन बाँकी

मालबाहक ट्रक त्रिशुलीमा खस्यो, विवरण आउन बाँकी

काठमाडौं । चितवन मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा मालबाहक ट्रक त्रिशुली नदीमा खसेको छ ।

ना ६ ख ६२८६ नम्बरको ट्रक त्रिसुलीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले बताए ।

ट्रक चालकसहित खोलामा खसेको हो । घटनाको थप विवरण आउन बाँकी छ।

 


Thali Mobile Pvt.Ltd.