भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

घरमै बोलाएर कंग्रेसका एक नेताले गरे युवतीलाई बलात्कार

घरमै बोलाएर कंग्रेसका एक नेताले गरे युवतीलाई बलात्कार

काठमाडौं । बलात्कारको आरोपमा तृणमूल कंग्रेस (टीएमसी) का नेता पक्राउ परेका छन् ।

उनीमाथि युवतीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लागेको छ । यो घटना भारतको हो ।

टीएमसी नेता नारायण मित्रालाई प्रहरीले पक्राउ गरेको भारतीय अनलाइन पत्रिका हिन्दुस्तानले लेखेको छ ।

मित्रा ट्रेड युनियनका नेता हुन् । बलात्कार आरोप प्रहरीमा एफआईआर (जाहेरी) दर्ता भएपछि टीएमसीले उनलाई ट्रेड युनियनबाट निलम्बन गरेको छ।

 


Thali Mobile Pvt.Ltd.