भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अमेरिकाले रूसमाथि लगायो कडा प्रतिबन्ध

अमेरिकाले रूसमाथि लगायो कडा प्रतिबन्ध

एजेन्सी । अमेरिकाले रुसको ऊर्जा राजस्वलाई हानि पुर्‍याउने उद्देश्यले रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ। अमेरिकाले व्यापारीहरू, अधिकारीहरू, बीमा कम्पनीहरू , सयौं तेल ट्यांकरसहित २०० भन्दा बढी व्यक्ति र संस्थाहरु माथि प्रतिबन्ध लगाइएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि यो पहिलो पटक गरिको हो । यता बेलायतले अमेरिकासँग मिलेर ऊर्जा कम्पनीहरू ग्याजप्रोम नेफ्ट र सर्गुटनेफ्टगस माथि सिधै प्रतिबन्ध लगाउनेछ। त्यसैगरी बेलायतका विदेश मन्त्री डेविड लैमीले रूसी तेल कम्पनीहरूसँगको प्रतिस्पर्धाले रूसको युद्ध कोष खाली हुने जिकिर गरेका छन् । शुक्रबार अमेरिकी अर्थ मन्त्रालयले घोषणा गरेका प्रतिबन्धमध्ये केहीलाई कानून बनाइने छ ।

यसको अर्थ भविष्यमा ट्रम्प प्रशासनलाई यी प्रतिबन्धहरू हटाउन चाहिएको खण्डमा, तिनीहरूले यसलाई कंग्रेसबाट पास गराउनुपर्ने अधिकारीहरूले जनाएका छन्।

 

 


Thali Mobile Pvt.Ltd.