भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अमेरिकी डलरको भाउ आज बढ्यो: खरिद १४५.०९, बिक्री १४५.६९

अमेरिकी डलरको भाउ आज बढ्यो: खरिद १४५.०९, बिक्री १४५.६९

काठमाडौँ, ३ माघ । आज अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।

हिजो अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा थियो। आजका लागि अन्य विदेशी मुद्राको विनिमयदर यस प्रकार छ:

युरोपियन युरो: खरिद १६८.५९, बिक्री १६९.२९, युके पाउण्ड स्ट्रलिङ: खरिद १९४.५१, बिक्री १९५.३१, स्वीस फ्र्याङ्क: खरिद १८०.९७, बिक्री १८१.७१अष्ट्रेलियन डलर: खरिद ९७.३२, बिक्री ९७.७२, क्यानेडियन डलर: खरिद १०४.४९, बिक्री १०४.९२, सिङ्गापुर डलर: खरिद ११२.७०, बिक्री ११३.१६,नेपाल राष्ट्र बैंकले विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.