भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘छुनै हुन्न जस्तो’ सार्वजनिक

‘छुनै हुन्न जस्तो’ सार्वजनिक

काठमाडौं । मेनुका पौडेलको सुमधुर स्वरमा ‘छुनै हुन्न जस्तो’ गीत सार्वजनिक भएको छ । नयाँ गीत सार्वजनिक भएको हो ।

गीतमा प्रदीप चापागाईंको शब्दरचना रहेको छ । सीडी विजय अधिकारीको संगीत रहेको गीतले युवायुवतीको प्रेम भाव दर्शाउँछ ।

माया व्यक्त गर्न धक मान्ने अन्तरमुखी स्वभाव गीतमा समावेश छ । भिडियोमा प्रभात पल ठकुरी र जुना सुन्दासको अभिनय रहेको छ ।

अर्जुन तिवारीको छायाङ्कनमा खिचिएको भिडियो निर्देशन शान थापाले गरेका छन् ।

Video

 


Thali Mobile Pvt.Ltd.