भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

खै उपभोक्ता अधिकार व्यवहारमा लागू ?

खै उपभोक्ता अधिकार व्यवहारमा लागू ?

काठमाण्डौ । विश्व उपभोक्ता अधिकार दिवस मनाई रहदा उपभोक्ता अधिकारबारे थुप्प्रै प्रश्न उठेका छन् । विश्वभर यो दिवस मनाई रहदा आम उपभोक्तामा यस्ता प्रश्नहरु उठेका हुन । उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधैँ मारमा पर्ने गरेका तथ्याकंहरु सार्वजनिनक भइरहेका छन् ।

उपभोक्ताले मूल्य तिरेअनुसारको सेवा, गुणस्तर पाउनुपर्ने अधिकार कुण्ठित हुँदै आएको र उपभोक्ता अधिकार जोगाउन सरकारी संयन्त्र पनि उदासिन रहेको आरोप लाग्ने गरेको छ । सन् १९६२ को मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिएको छ । उपभोक्ता हित कायम गर्न बनेका कानुन मात्रै पालना गर्न सकेपनि उपभोक्ता ठगिनेबाट जोगिने देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.