भर्खरै : Sorry, your browser does not support inline SVG.
एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी | दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा |

अभियुक्त २१ वर्षपछि पक्राउ पर्दा …….?

अभियुक्त २१ वर्षपछि पक्राउ पर्दा …….?

२१ वर्षपछि अभियुक्त पक्राउ ।
अदालतमा पेश गरेसंगै कैद भुक्तानको लागि कारागार चलान ।
वन मुद्दामा अदालतबाट दोषी ठहर ।

३१ साउन २०७७ । इलाममा एक जना अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन । वन मुद्दामा अदालतबाट दोषी ठहर भएको २१ वर्षपछि माई नगरपालिका–४ का ४१ दीपक दर्जीलाई २१ वर्षपछि पक्राउ परेका हुन ।

२०५६ असार ९ मा जिल्ला अदालतले एक वर्ष कैद तोके पनि उनी फरार दर्जीलाई जिल्ला प्रहरी कार्यालयट इलामको टोलीले पक्राउ गरेको हो।

प्रहरीले इलामको माई नगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दर्जीलाई जिल्ला अदालतमा पेश गरेसंगै कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.