भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १–० गोलले पराजित गरेको हो । चेल्सीको जितमा जर्जिन्होले खेलको २४औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै चेल्सी २२ खेलमा ३८ अंकसहित लिगको छैठौँ स्थानमा उक्लिएको छ । पराजित टोटनह्याम २१ खेलमा ३३ अंकसहित आठौँ स्थानमा झरेको छ ।

 


Thali Mobile Pvt.Ltd.