भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

उपत्यकाको प्रदूषण अझै कायम रहने

उपत्यकाको प्रदूषण अझै कायम रहने

काठमाडौँ । देशका विभिन्न ठाउँमा वायु प्रदूषणको मात्रा केही घटे पनि खतरा कायमै रहेका छ ।

विश्वकै सबैभन्दा उच्च प्रदूषित शहरको सूचीमा काठमाडौँ रहेको छ । आज सबैभन्दा धेरै प्रदूषणमा सिमरा रहेको वातावरण विभागको प्रदूषण मापक यन्त्रले मापन गरेको छ ।

प्रदूषण कायमै रहँदा काठमाडौंमा आज बिहान भिजिविलिटी १ हजार ५०० मिटर रहेको र दिउँसो अझै तल झर्न सक्ने बताइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.