भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

एमालेले महानगर र उपमहानगरको उमेदवार आज टुंग्याउँदै

एमालेले महानगर र उपमहानगरको उमेदवार आज टुंग्याउँदै

काठमाडौं । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकामा उमेदवारको आज टुङ्गो लगाउने भएको छ ।

निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन एमाले केन्द्रीय सचिवालयको बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास, बालकोटमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

वैशाख ११ र १२ गते उमेदवार मनोनयन दर्ता कार्यतालिका भएपछि एमाले निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको एकैपटक निर्वाचन हुँदै छ ।

 


Thali Mobile Pvt.Ltd.