भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गते बस्ने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक कात्तिक २८ गते बस्ने भएको छ।

कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्य सबैलाई आमन्त्रण गरिएको उनको भनाइ छ।

समसामयिक राजनीति विषय र पार्टीको १४औँ महाधिवेशनका बारेमा केन्द्रीत भएर छलफल हुने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.