भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

अध्यक्ष प्रचण्डले दिए काठमाडौं महानगरका मेयर शाहलाई बधाई

अध्यक्ष प्रचण्डले दिए काठमाडौं महानगरका मेयर शाहलाई बधाई

काठमाण्डौं । काठमाण्डौं महानगरका मेयर बालेन साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । मेयर शाहले शनिबार प्रचण्डलाई भेटेका हुन । मेयर बालेन्द्र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निबार खुमटारमा गएर भेटेका हुन । मेयर साहलाई भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बधाई दिएका थिए ।

उनले सबै दलसँग सहकार्य गरी अगाडि बढ्न सुझाव दिएका हुन । मेयर निर्वाचित भइसकेपछि साहले यसअघि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन् । भेटमा अध्यक्ष प्रचण्डले मेयर शाहलाई मेयर शाहलाई आफ्नो पार्टीको साथ र सहयोग पनि रहने बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.